Duration 3:00

दिसा गर्दा रगत आउँछ यस्ता छन उपचार विधि । Blood in stool Causes and Treatments of Rectal Bleeding

43 779 watched
0
1.3 K
Published 6 Jan 2019

Welcome to our channel, Swasthya Janakari. Today we are giving you the information about what are the possible causes of rectal bleeding, and how they can be treated. If you see the blood in your poo or stool here are some home remedy in Nepali. These are some well practiced home remedy for rectal bleeding, i.e. blood in stool. दिसा गर्दा रगत आउँछ ? त्यसो हो भने तपाईलाई पायल्स भएको हुन सक्छ । तर दिसामा रगत आउनु पायल्सले मात्र हुँदन । यसले विभिनन्न स्वास्थ्य समस्याको संकेत गरिरहेको हुन सक्छ । त्यसैले आउनु होस आज हामी के कारणले दिसामा रगत देखिन्छ भन्ने विषयका बारेमा जानकारी दिदैँ छौँ । यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।

Category

Show more

Comments - 32