Duration 13:42

विकल्पको खेती यसरी पनि काम गर्न सकिन्छ | | kurilo kheti | | Kamala poudel | | Annapurna Gaupalika | |

21 508 watched
0
373
Published 4 Sep 2020

About Video :विकल्पको खेती महिला शसक्तीकरणको नमुना । यसरी पनि काम गर्न सकिन्छ । कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा कास्की अन्नपुर्ण गाउँपालीका पाउदुर रानी थोकका महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको समुहकी सदस्य कमला पौडेलले जानकारी दिइन । अन्नपुर्ण गाउँपालीकाको ५० हजार सहयोगमा उनीहरुले सामुहीक कुरीलो खेती सुरु गरेका छन् । गाउँपालीकाले कुरीलो खेती प्राविधीक सहयोग गर्दे आइरहेको छ । समुह यतीवेला कुरीलोको वारेमा उपभोत्तालाई थाहा होस् भन्दै प्रचारमा जुटेको छ । कुरीलो खेतीको संरक्षण गर्न उनीहरुले समुहकै २ जना दिदि वहिनीहरुलाई रोजगारी दिएका छन् । "सकरात्मक सोचको प्रवाह " आदरणीये दर्शक महानुभाब नमस्कार। कस्यप मिडिया प्रा.लि को प्रस्तुती "GT eyes" youtube च्यानल मा तपाईंहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौ। नयाँ नयाँ तथा रोचक खबर हरुका साथ तपाईंहरु समक्ष्य उपस्थित भयेका छौ। तपाईंहरु को सहयोग,साथ, सद्भाब, सल्लह, सुझाब, को हामी सधा सर्बधा अपेछ्या गर्दछौ कृपया नबिनखबर लाई like, comment, share र subscribe गरी हामीलाई हौसला प्रधान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ धन्यवाद। dear audience please like comment share and subscribe us for new, latest, breaking news, knowledge, interview intresting facts about nepal and for the entertainment thank you. GT eyes, gt eyes, gteyes, nabin khabar, nabinkhabar, latest news nepal, nepali news, nepali news 24, nepal update, samachaar, nepali khabar, nepali samachaar, news, todays news, pokhara news, नबिन खबर, नेपाली समाचार, नेपाली खबर , gaurab tripathi, kamala poudel , annapurana gaupalika , female worker in nepal , agriculture in nepal , kurilo ,Asparagus officinalis, agriculture farm in nepal , new agriculture farm, kurilo farming in nepal , kurilo kheti, kurilo lagaune bidhi, samuhik kirsi kheti , krisi sahakari हाम्रो वेब साईट फेसबुक पेज https://www.facebook.com/kanchannews/?ref=bookmarks मा हामीलाई फलो गर्नसक्नु हुन्छ । Don't forget to like, comment, subscribe and share thanks for watching us. #GT_eyes #kurilo_farming_nepal

Category

Show more

Comments - 112