Duration 4:58

नया आधुनिक गित 2077 एल्बम मनको कुरा तिमीले पाउजु बजायो गित हरि बस्नेत डि.के song hari basnet dk's

476 watched
0
24
Published 31 Jul 2020

सम्पूर्ण दर्शकहरुमा मेरो नमस्कार आज म तपाईहरु समक्ष मेरो गीति एल्बम मनको कुराको एउटा गीत लिएर उपस्थित भएको छु. नेपाली साङ्गीतिक क्षेत्रमा कलम चलाउने सानो प्रयासले कस्तो सफलता हौसला प्रेरणा मिल्छ त्यो त भविष्यले बताउने छ तैपनि एउटा सानो प्रयास गरेको छु गीतको बोल रहेको छ तिमीले पाउजु बजायो छमछम छमछम ….. गायक मिलन परियार संगीत अशोक थापा र शब्द रहेको छ मेरो. तपाईंहरुले हाम्रो यस च्यानललाई subscribe गर्नुभएको छैन भने हौसला स्वरूप आजै गरिदिनुहुन अनुरोध गर्दछु र यस च्यानल मा भएका सम्पूर्ण सामग्रीहरुलाई हेरेर प्रतिक्रिया दिन पनि नभुल्नुहोला धन्यवाद नया नेपालि आधुनिक गित 2077# एल्बम मनको कुरा तिमीले पाउजु बजायो छमछम छमछम गित हरि बस्नेत डि.के facebook. https://www.facebook.com/hb.dc.1 youtube channel /channel/UCVeuvAki8_JRsIAjSkJ6-9Q Video link /watch/AP2fWBdp2Sjpf #नया नेपालि आधुनिक गित 2077# एल्बम मनको कुरा # गित हरि बस्नेत डि.के ,#song,#new song#modern song,#hd channel 1

Category

Show more

Comments - 5