Duration 6:26

पूर्व प्रधानमन्त्री र मन्त्री भन्छन् नयाँ वर्ष नलाग्दै सडक कालोपत्रे हुन्छ ।

28 868 watched
0
479
Published 13 Dec 2019

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका काठमाण्डौ-२ का सांसद माधवकुमार नेपाल,भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ सहितको टोलीले विस्तारका नाममा बर्षौदेखि अलपत्र बौद्ध जोरपाटी साँखु सडक खण्डको अनुगमन गरेको छ । अलपत्र सडकबाट सास्ती झेलेका स्थानिय बासिन्दा आक्रोशित भइरहदा अनुगमन टोलीले चारमहिना भित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिएको छ । News Correspondent: Churamani Khanal Camera Person: Sanjay Neupane Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: /ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2019 #apreport #SankhuRoad #JorpatiRoad #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 42