नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
तपाईंले यस च्यानलमा विद्यालय सम्बन्धित कम्प्युटर सिकाइका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक :
Google Chrome | भित्रको रहस्य | Every Internet User Most Know | Chrome Tips & Tricks | Nepali Book
यो भिडियो google chrome सङ्ग सम्बन्धित छ । हरेक इन्टरनेट प्रयोगकर्ताहरुले प्रयोग गर्ने google chrome भित्रका महत्त्वपूर्ण जानकारी यो भिडियोमा दिइएको छ । भिडियोबाट तपाईंले google chrome का hidden feature को बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
यस अघिका automatic mark ledger | automatic mark sheet लगायत यश च्यानलबाट प्रसारित school related video हरु हेर्नुभएको छैन भने सबै भिडियोहरुको Link यहाँ दिइएको छ । अवश्य हेर्नुहोला ।
Photoshop सम्बन्धि अन्य महत्त्वपूर्ण भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH
यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s
Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
/watch/QinFa5EvCU2vF
Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
/watch/olEPTyGqlH2qP
तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
/watch/IQypU8yYCn9Yp
शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
/watch/sbbgWYaaRKGag
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
/watch/YgQORTsivpmiO
यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
Excel मा Formula Lock गर्ने सहि तरीका
/watch/0rN9aFPnnHmn9
Row र Column लाई Freeze गर्न जान्नुस्
/watch/gsgoe_Ob0Xnbo
मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
/watch/Y664dhLebY2e4
मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
/watch/gJS9TzvcCUFc9
Page Number, Date र File Path राख्ने तरीका
/watch/YZJyR_Gioh3iy
Rank Formula Video :
/watch/k7KKN9L4PAW4K
IF Formula Video :
/watch/8kVefmCbkYqbe
Excel 8 Formula Video :
/watch/wqzSEFwbSDPbS
Excel Tutorial Video For Beginners :
/watch/4t8tqUhV3PSVt
Excel Page Print Video :
/watch/sPEzLM_XKgZXz
Conditional Formatting in Excel Video :
/watch/8U9UXA0pI1TpU
Mail Marge Video :
/watch/Y1o-LN632p03-
Make Grade In Ms Word Video :
/watch/MykbfCUcqaKcb
Dropdown List In Excel
/watch/oXY70K24oxj47
How To Make Form In Ms Excel
/watch/suT0vLaMnKWM0
यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
/watch/0a3ZzGmQ-w0QZ
यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
/watch/gRvAY7BSRMDSA
हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
/watch/ksCEYdEH7xSHE
पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
/watch/0H3W43TVPSyVW
यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
/watch/UQGat6zWaZuWa
Powerpoint का तीन Trick
/watch/0a3ZzGmQ-w0QZ
Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
/watch/gCJXw_LlIiVlX
पावरपोइन्टबाट भिडियो बनाउनुस्
/watch/QJ-_gWnA6tSA_
Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
/watch/AJgeX_tI1TDIe
यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#google_Chrome
#Tips_&_Tricks