Duration 15:26

नेपालकाे १५ लाेपाेन्मुख जाति | | 15 Endangered Ethnic Communities of Nepal | | नेपालकाे जातजाति विषेश

3 765 watched
0
78
Published 14 Jun 2021

नमस्कार सम्पूर्ण भगवानरुपी दर्शकमहानुभवहरुमा , नेपालकाे जनगणना २०७८ नजिकिँदै गर्दा मैले सरसर्ति २०६८ काे जनगणना र नेपालमा वसाेवास गर्ने जातजाति विशेष भिडियाेबारे अनुसन्धान गरे तर कुनै पनि भिडियाेमा साेचेजस्ताे अपडेट पाउन नसक्दा म जस्तै पिडित तपाईहरु पनि हुनुहुन्छ हाेला अब सत्यतथ्य विशेष भिडियाे तयार पार्नैपर्छ भन्ने तृष्णा मनमा जाग्याे र साेहि अनुरुप अाफुले बुझेअनुसारकाे २०६८काे जनगणना अनुसार नेपालमा वसाेबास गर्ने १२५ जातजातिमध्ये अति लाेपाेन्मुख १५ जातजातिकाे समुदाय , बासस्थान, तिनिहरुको मातृभाषा, जनसंख्या, धर्म, संस्कृति, परम्परा, तिनिहरुको वर्तमान अवस्था बारे विषेश भिडियाे तयार पारेकाे छु । पक्कै पनि यहाँहरुले मन पराइदिनुहुन्छ , यहाँहरुको माया साथ, सपाेर्ट पाउनेछु भन्ने अपेक्षा लिएकाे छु । यस भिडियाे विशेष सन्दर्भ सामाग्री केन्द्रीय तथ्यांक विभागबाट लिएको र background music अादरनिय गुरु चर्चित वासुरीबाधक धनबहादुर गुरुङकाे जवाफसवालबाट लिएकाे समेत जानकारि गराउन चाहन्छु । साथै अादरनिय गुरु धनवहादुर गुरुङप्रति विशेष अाभार प्रकट गर्दै तपाईंहरुलाइ पनि वासुरि, सनाइ सिक्न मन लागेमा पुल्चोक स्थित कलानिधिमा जानुहुन अनुराेध गर्दै अादरनिय गुरुकाे सम्पर्क नम्बर (9841402239) मा सम्पर्क गर्नुहुन समेत अनुराेध गर्दछु । धन्यवाद .... ........ FOR MORE UPDATE AND SUPPORT CLICK ON Subscribe | like | Coment |Share| नियमित UPDATE काे लागि SUBSCRIBE THIS CHANEL... नेपाल जनगणना २०६८, जनगणना, janaganana, Nepal janamana, National census, Nepal census 2078, Populatiom structure of Nepal, major Ethnic group, largest populus castes in Nepal, least populus castes in Nepal, धेरै जनसंख्या भएको जातजाति, थाेरै जनसंख्या भएको जातजाति, नेपालकाे लाेपाेन्मुख जातजाति, नेपालकाे सबैभन्दा धेरै जनसंख्या भएको १० जाति, नेपालकाे १२५ जातजाति, Nepal jatjati, Nepalko janasankhya, loksewa, loksewa tayari, loksewa iq tricks, loksewa guide, loksewa gyan, loksewa tayari kasari garne, loksewa toper interview, loksewa khariddar, loksewa aayog vancancy, अायाेग पदपूर्ति, निजामति कर्मचारि, teacher service vacancy , नेपाल प्रहरिकाे तलबभत्ता २०७८, नेपाल सशस्त्र प्रहरिकाे तलब भत्ता, नेपाल अार्मिकाे तलबभत्ता, नेपालकाे ताजा समाचार, काेभिड अपडेट, निसा घिमिरेकाे स्वास्थ्यमा सुधार, सिता कान्ड, राउटे काण्ड,नेपालकाे इतिहास, नेपालकाे भुगाेल, हल्का रमाइलो, जुठे,मेरि वास्सै,कान्छि, भुन्टि

Category

Show more

Comments - 28