Duration 21:18

SATSANGA I सम्पूर्ण सन्तुष्टि र तृप्तिको बाटो के हो आचार्य लक्ष्मण भण्डारीको प्रेरक प्रवचन

Published 16 May 2021

सत्सङ्ग प्रतिष्ठान नेपालद्वारा सञ्चालित युट्युब च्यानल हो, प्रस्तुत च्यालन। प्रस्तुत च्यानलमा जीवन निर्माण एवम् उत्प्रेरणामुखी सामग्री प्रस्तुत गर्ने गरिन्छ । मानवीय जीवनशैली, मूल्य, उत्प्रेरणा र आदर्शको विकास गर्ने प्रकारका उद्बोधन, सामग्री र विषयवस्तु यस च्यानलका मुख्य पहिचान हुन् । यहाँ प्रस्तुत सामग्री श्रवण अथवा दर्शन गरी अवश्य लाभ ग्रहण गर्नुहुने छ भन्ने विश्वास छ । यदि सत्सङ्गका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई SUBSCRIBE गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तैे LIKE, COMMENT र SHARE गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् !! #motivational_speech #acharyalaxmanbhandari #satsanga #valuesoflife #greatspeech

Category

Show more

Comments - 6