नमस्कार
यस भिडियोमा लोक सेवा आयोगको ना सु, शाखा अधिकृत, उपसचिव लगायतका पदका लागि विशेष उपयोगी राजस्वको अवधारणा तथा सिद्धान्त सम्बन्धी विषयमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ । भिडियो हेरेर सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला ।
यसमा
-राजस्वको परिचय तथा अवधारणा
-राजस्वको आवश्यकता तथा महत्व
-राजस्व तथा करका सिद्धान्त
-राजस्वका प्रकार
-करका प्रकार
-राजस्व सम्बन्धी नेपालमा व्यवस्था
-नेपालमा राजस्व सम्बन्धी समस्या र समाधानका उपायहरु
सम्बन्धी विषयमा जानकारी दिइएको छ ।
साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु ।
त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् ।
तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला ।
Thanks for watching
plz Like, Share and Subscribe
copyright@ madhav dhakal