Duration 14:6

Majjako Muktak Mukka - 5 तपाइ छोरा भइदिएको भए के भन्नुहुन्थ्यो कृपया कमेन्ट गर्नुहोला | | KALA GHAR

298 645 watched
0
0
Published 28 May 2020

स्वास्थ्य अनि कोरोना भाइरस प्रति पुर्ण सजक भइ समयको सहि सदुपयोग सहित गरिएको यो हाम्रो सिर्जनात्मक कार्यलाइ निरन्तरता दिएका हौँ । तपाइ घरमा जसरी सचेत हुनुहुन्छ हामी पनि उत्तीकै जिम्मेवार छौँ । हामी एउटै घरमा रहने समुह हौँ । लकडाउनमा घर घरमै रहि कति चिन्ता अक्रान्त मात्र बनेर बस्नु भन्दै विकल्प स्वरुप पुर्ण रुपमा सचेत रहि यो कार्यक्रम गरेका हौँ । यहाँहरुलाइ पुर्ण मनोरन्जन भन्दा पनि यो हाम्रो सिकाइ अभ्यास हो । एउटै घरमा रही अनावश्यक कोही बाहिर नगइ गरिएको प्रयासमा जान अन्जान भएको गल्ती प्रति क्षमा प्राथी छौ । यो विपतको घडीलाइ सामाना संगैँ सचेत रही आफ्नो आफ्नो सत्कर्म सबैले गर्नु छ ताकी भोली कोरोनाको नियन्त्रण पछि सुन्यताको परिणाम नभोगौँ भन्ने हो । नाच्ने गाउने अनावश्यक काम नपाएर उर्फीने , नौटंकस् कुरो हो भन्दा पनि यो पनि पेशा श्रम काम भन्ने बुझीदिनुहुन सम्पुर्णमा अनुरोध समेत गर्दछु । सल्लाह सुझाबको लागि धन्यवाद ।। साहित्य सृजना प्रति अत्यन्तै झुकाब राख्दछौँ । प्रस्तुत भिडियोमा मुक्तकमा भएको कमजोरी प्रति क्षमा प्राथी छौँ । मनोरन्जनको लागि मुक्तक दोहोरी खेल्ने प्रयासलाइ भोलीका दिनमा भएका कमजोरीलाइ सुधार्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

Category

Show more

Comments - 331