Duration 25:56

देउवलाई सभापतिमा नउठ्नुस भन्न त मिलने न नी : कंग्रेस नेता लेखक

111 watched
0
1
Published 26 Jun 2021

The Headliners | Journalist Anil | 25 June 2021 | 11 Ashad 2078 नेपाली कंग्रेसका नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीलाई दोश्रो पुस्तामा हस्तान्तरण गर्ने भनिएपनि नेतृत्वलाई बन्देज गर्न नमिल्ने बताउनुभएको छ । लोकतान्त्रिक प्रक्रीयामा निर्वाचन मार्फत नेतृत्व आउने भएकाले मत मार्फत नै छिनोफानो गर्नुपर्ने लेखकले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान नेता लेखकले भन्नुभयो, कंग्रेस लोकतान्त्रिक पार्टी हो । सक्रीय राजनीतिज्ञले निर्वाचनमा लड्छु भन्यो भने बन्देज गर्न मिल्दैन । १४ औं महाधिवेशनको मिति नजिकिएसंगै पार्टीमा तिव्र धु्रवीकरण र नयाँ नयाँ समूह बनिरहेको नेता लेखकको भनाई छ ।

Category

Show more

Comments - 0